Logo
Logo

सभामुख र गृहमन्त्रीबीच भेटवार्ता, एमसीसीबारे छलफल


1.8k
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।

बिहीबार गृहमन्त्री खाण सभामुख सापकोटालाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका थिए । संसद् बैठक स्थगित भएलगत्तै सापकोटा र खाणबीच ‍छलफल भएको हो ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीस) संसदबाट पारित गराउन सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख र खाणबीच एमसीसी पारित गराउने विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्