Logo
Logo

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


630
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

आन्तरिक विवादका कारण लामो समयदेखी बस्न नसकेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौंमा सुरु हुने भएको छ ।

वालकुमारीस्थति केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखी सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)देखी स्थानिय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल हुनेछ ।

यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थित केन्द्रिय कार्यालयमा हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्