Logo
Logo

अर्थमन्त्रीले एमासीसीबारे व्याख्यात्मक घोषणाको प्रस्ताव प्रस्तु गर्दै


1.2k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीबारे उठेको प्रश्नमा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने भएका छन् ।

नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) बीच भएको सम्झौतामाथि संसदमा भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताएका हुन् ।

अर्थमन्त्रीको जवाफपछि प्रतिनिधिसभाको बैठक ३० मिनेटका लागि स्थागित गरिएको छ । आघा घण्टापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्दैछ । उक्त बैठकमै अर्थमन्त्री शर्माले व्याख्यात्मक घोषणाको प्रस्ताव प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्