Logo
Logo

नेपालको स्वाधिनतामा प्रहार भयो : भीम रावल


693
Shares

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले आजको दिन इतिहासमा कलंकको दिनको रुपमा लेखिने बताएका छन् ।
प्रतिनिधिसभको दोस्रो बैठकमा एमसीसी र एमसीसीको अंगको रुपमा सरकारले प्रस्तु गरेको ‘व्याख्यात्मक घोषणा’मा छलफलमा नेता रावलले यस्तो बनाएका हुन् ।

सांसद रावलले सरकारले सदनमा प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणलाई जनतालाई ठग्न घोषणा गरिएको ‘गठ घोषणा’ संज्ञा समेत दिए । सांसद रावलले भने– ‘सरकारले एमसीसी अनुमोदन गर्नका लागि प्रस्तुत गरेको १२ बुँदे घोषणा नेपाली जनतालाई ठग्न घोषणा गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्