काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा एकैपटक ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक शैलेस थापाको बिहीबारको निर्णयअनुसार ६७३ जना इन्सपेक्टरको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जनाएको छ ।
विभागका अनुसार २०६९ साल बैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुलाई सरुवा गरिएको हो ।
सरुवा भएका प्रहरी निरीक्षक सूची














