Logo
Logo

डिशहोम फाईवरनेटको अफर, ६९९ मै ५० एमबीपिएस ईन्टरनेट प्याकेज



काठमाडौं । डिशहोम फाईवरनेटले आफ्नो ग्राहकका लागि नयाँ अफर ल्याएको छ । फाइवरनेटले ६९९ प्रति महिना पर्ने ५० एमबीपिएसको ईन्टरनेटसहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको हो ।

मासिक ६९९, त्रैमासिक २,०९७, अर्ध वार्षिक ४,१९४ र वार्षिक ८,३८८ आवती चार्ज पर्ने यो प्याकेज अफरमा फाइफ–जी, डुअल ब्यान्ड राउटर समेत रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकले भने यो राउटर सित्तैमा पाउने कम्पनीले जनाएको छ ।
डिशहोम फाईवरनेट जडान गर्नका लागि कम्पनीको नम्बर ९८०१५४४००० वा नजिकैको डिलरमा गएर सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्