Logo
Logo

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राखिने


567
Shares

काठमाडौं । सरकारले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम मार्फत सरकारले तिलौराकोटलाई विश्व सम्पदाको सूचीमा राख्ने योजना अघि सारेको हो ।

विश्व सम्पदामा सूचीकृत गर्दै धार्मिक पर्यटन बढाउने सरकारको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्