Logo
Logo

आगामी वर्ष तीन सय पक्की पुल निमार्ण सम्पन्न गरिने


378
Shares

काठमाडौं । सरकारले आगामी वर्षसम्म थप तीन सय पक्की पुल निमार्ण सम्पन्न गरिने बताएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

राष्ट्रपति भण्डारीले भने-‘आमागी वर्ष थप ३०० सडक पलुको निमार्ण सम्पन्न गरिने छ । स्थानीय तहमा पुल निमार्णको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गरिने छ ।’

महाकालि नदीमा निमार्ण भइरहेको दोधार चाँदनी जोड्ने चार लेनको पुलको निमार्ण सम्पन्न गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्