Logo
Logo

शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन


441
Shares

काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा संसदमा प्रस्तुत बजेटमार्फत केन्द्रका लागि ५ अर्व ३२ करोड रकम बजेट बिनियोजन गरिएको छ भने स्थानीय तहका लागि रु १ खर्ब २१ अर्ब २१ करोड बिनियोजन गरिएको छ ।

स्वदेशमै उच्च शिक्षाको व्यवस्था मिलाउन बजेट व्यवस्था गरिएको छ भने, त्रिभुवन विश्वविद्यालयमा सेन्टर अफ एक्सिलेन्स स्थापना गरिने गरिने छ ।

सामुदायिक विद्यालयको गुणस्तर र नेतृत्व सुधारका लागि प्रधानाध्यापकलाई तालिमको व्यवस्था गरिने छ ।

प्रतिक्रिया दिनुहोस्