Logo
Logo

नेपालकाे लक्ष्य १ खेल अगावै सेमिफाइनल


441
Shares

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल मलेसियाको किनरारा ओभलमा खेल बिहान सवा ९ बजे सुरु हुनेछ । लगातार २ खेल जितेको नेपाल समूह ‘बी’ मा ४ अंकसहित शीर्ष स्थानमा छ ।

यसअघि नेपालले भुटान र कुवेतलाई हराएको थियो । आज बहराइनविरुद्ध जित निकाले नेपाल १ खेल अघिनै सेमिफाइनल पुग्नेछ ।

प्रतियोगितामा नेपाललाई उपाधि दाबेदारका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्