Logo
Logo

भाउन्ने भेट्रानको फाइनलमा पथरी र भाउन्ने भिड्दै


441
Shares

मोरङ । मोरङको बेलबारी–१० मा जारी भाउन्ने भेट्रानको फाइनल आज हुँदैछ ।

भाउन्ने मैदानमा ३ बजे सुरु हुने खेलमा पथरी र भाउन्ने भिड्दै छन् । विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएका छन् ।

खेलमा ३० वर्ष उमेर समूहमाथिका खेलाडी मात्रै सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्