Logo

सप्तरीका सिडिओको १० दिनमै सरुवा




काठमाडौं । सप्तरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को १० दिनमै सरुवा भएको छ । सिडिओ नुरहरि खतिवडालाई यसरी अपमानजनक रुपमा हटाइएको हो ।


सप्तरीमा सहसचिव भूपेन्द्र थापालाई खटाइएको छ । खतिवडाको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्