Logo
Logo

रामेछापका सिडिओ फेरिए




काठमाडौं । रामेछापका सिडिओ फेरिएका छन् । गृह मन्त्रालयमा कार्यरत उपसचिव शोभाकर रेग्मीलाई रामेछापको सिडिओमा खटाइएको छ ।


रामेछापमा कार्यरत सिडिओ दीपक पहाडीको महोत्तरीमा सरुवा भएको छ । उपसचिव रेग्मी रामेछापमा हाजिर भइसकेका छन् । उनी गृह मन्त्रालयमा कर्मचारी प्रशासन शाखामा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्