Logo
Logo

विदेशी शक्तिसँगको साँठगाँठका कारण मेरो उम्मेदवारीमा दख्खल पर्यो


756
Shares

काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले दशिक्षणपन्थी शक्तिसँगको साँठगाँठ र चलखेलका कारण आफ्नो उम्मेदवारीमा दख्खल परेको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले देशी तथा विदेशी प्रतिक्रियावादीले संसदको आवाज कमजोर बनाउन चलखेल गरेको बताएका हुन् ।

नेपालको राष्ट्रिय हित, स्वाधिनता र अखण्डताको पक्षमा उठ्ने आवाजलाई दबाउन षड्यन्त्र गरिएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्