Logo
Logo

धितोपत्र बोर्डले माग्यो २३ जना कर्मचारी


945
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिक्त रहेका विभिन्न पदमा विज्ञापन खुलाएको छ ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो । बोर्डले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै विभिन्न पदमा २३ जना कर्मचारी माग गरेको छ ।

निर्देशकदेखि वरिष्ठ सहायकसम्म मागेको छ । आवेदन फारम कात्तिक १७ गतेसम्ममा बोर्डकै केन्द्रमा बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्