Logo
Logo

संविधान संशोधनमा माओवादीको जोड


882
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । माओवादीले सोमबार घोषणापत्र सार्वजनिक गर्दै शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिएको छ ।

त्यस्तै, माओवादीले राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गर्ने जनाएको छ । माओवादीले राज्यका अरु निकायका संरचनामा पनि परिवर्तन आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्