Logo
Logo

बाबुराम र सिके राउतबीच भेट


1.1k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट भएको छ।

सप्तरी क्षेत्र नम्बर २ बाट पहिलो पटक निर्वाचन जितेका राउतले सोमबार भट्टराईसँग भेटेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेर सरकारमा सहभागी हुने जनाइसकेका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्