Logo
Logo

यी हुन् एमालेका निर्वाचित ४४ सांसद (नामसहित)



काठमाडौं । आम निर्वाचन २०७९ अन्तर्गत प्रतिनिधि र प्रदेशसभा दुबैतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहान दोलखाको अन्तिम मतगणना सकिएसँगै मंसिर ४ गते भएको निर्वाचनको १६५ क्षेत्रकै मतपरिणाम आएको हो ।

जसमध्ये प्रतिनिधिसभामा नेपाली नेकपा एमालेले ४४ सिट जितेर दोस्रो दल बनेको छ । अघिल्लो निर्वाचनमा ८० सिट जितेर पहिलो दल बनेको नेकपा एमाले भने यसपटक दोस्रो दलमा खुम्चिएको छ ।

नेकपा एमाले – ४४
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी

२.काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

३. ललितपुर २– प्रेमबहादुर महर्जन

४. गुल्मी २ – गोकर्ण विष्ट

५. झापा २ – देवराज घिमिरे

६. झापा ५ – केपी शर्मा ओली

७. ताप्लेजुङ– योगेश भट्टराई

८. पर्सा ३– राजकुमार गुप्ता

९. अर्घाखाँची– टोपबहादुर रायमाझी

१०. प्युठान– सूर्य थापा

११. लमजुङ १– पृथ्वीसुब्बा गुरुङ

१२. मकवानपुर २ – महेश बर्तौला

१३. सोलुखुम्बु – मानवीर राई

१४. पर्वत – पदम गिरी

१५. झापा ४ – लालप्रसाद साँवा लिम्बु

१६. रुपन्देही ५ – बासुदेव घिमिरे

१७. धनकुटा – राजेन्द्रकुमार राई

१८. कास्की २ – विद्या भट्टराई

१९. सिरहा १ – रामशंकर यादव

२०. बाँके १ – सूर्यप्रसाद ढकाल

२१. बैतडी – दामोदर भण्डारी

२२. कपिलवस्तु १ – बलराम अधिकारी

२३. कञ्चनपुर १ – तारा लामा तामाङ

२४. पाँचथर – वसन्तकुमार नेम्वाङ

२५. कास्की ३ – दामोदर पौडेल वैरागी

२६. बारा ३ – ज्वालाकुमारी साह

२७. धनुषा ३ – जुलीकुमारी महतो

२८. बारा १ – अच्युतप्रसाद मैनाली

२९. सर्लाही ३ – हरिप्रसाद उप्रेती

३०. काभ्रेपलाञ्चोक २ – गोकुलप्रसाद बास्कोटा

३१. कास्की १ – मनबहादुर गुरुङ

३२. पाल्पा २ – ठाकुर गैरे

३३. पाल्पा १ – नारायणप्रसाद आचार्य

३४. मोरङ २ – ऋषिकेश पोखरेल

३५. रुपन्देही २ – विष्णु पौडेल

३६. कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता

३७. सिरहा ३ – लिलानाथ श्रेष्ठ

३८. रुपन्देही १ – छविलाल विश्वकर्मा

३९. सुनसरी २ – भीम आचार्य

४०.इलाम २ – सुवास नेम्वाङ

४१. महोत्तरी १ – लक्ष्मी महतो

४२. सुनसरी ३ –भगवती चौधरी

४३. धनुषा ४ – रघुवीर महासेठ

४४. इलाम १ – महेश बस्नेत

नोट- यसअघि भुलबस महेश बस्नेतको तस्बिर गलत प्रयोग भएकोमा सच्चाएको छ – सम्पादक

प्रतिक्रिया दिनुहोस्