Logo
Logo

गठबन्धनकै सरकार बन्छ : शेखर


1.6k
Shares

बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् ।

‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ’, कोइरालाले भने, ‘त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ ।’

त्यस्तै, उनले कांग्रेसको शाख गिर्न नदिने र सुशासनको सवालमा कुनै सम्झौता नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्