Logo
Logo

रवि लामिछानेको एक्सनः कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी ४८ घन्टाभित्र फिर्ता




काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पहिलो दिनमै एक्सनमा उत्रिएका छन् । उनले कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएका छन् ।


खासगरी अवकाशप्राप्त धेरै सुरक्षाअधिकारीले कार्यविधिविपरीत पावरका आधारमा सुरक्षाकर्मी लिएका छन् । जसलाई उनले फिर्ता गराउन निर्देशन दिएको गृह मन्त्रालयले प्रेस बिज्ञप्ती जारी गरी जानकारी दिएको छ ।
यस्तो प्रयास विगतमा पनि भएकोमा सफल हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्