Logo
Logo

रमेश लेखक कांग्रेसको मुख्य सचेतक बने


882
Shares

काठमाडौँ । कांग्रेसको प्रतिनिधिसभा मुख्य सचेतकमा नेता रमेश लेखक मनोनीत भएका छन् ।

मंगलबार सभापति शेरबहादुर देउवाले लेखकलाई मुख्य सचेतकमा मनोनीत गरेको कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयले जनाएको छ ।

लेखक कञ्चनपुर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले एमालेकी निरुदेवी पाललाई झन्डै १२ हजार मतले हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्