Logo
Logo

प्रि-ओपन सेसनमा ८.२८ अंकले उकालो लाग्यो नेप्से


504
Shares

काठमाडौं । बुधबार कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन)मा नेप्से सूचक ८.२८ अंकले उकालो लागेको छ । यससँगै सूचक २०६९.३४ विन्दुमा पुगेको छ ।

१७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री भएको र ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १४ कम्पनीमा उकलो लागेको छ भने एउटा कम्पनी स्थिर रहेको छ । १३ उपसुचकहरुमध्ये आठ कम्पनीमा वृद्धि भएको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्