Logo
Logo

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ


504
Shares

दाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लमही नगरपालिका–९ बस्ने २२  वर्षीय अनोवर कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

यादवले ती बालिकालाई सोही नगरपालिका–९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्