Logo
Logo

पुस २७ गते सार्वजनिक बिदा हुने




काठमाडौं । आगामी पुस २७ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ । पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन लागिएको हो ।


सत्तारुढ दलका नेताहरूबीच बिदा दिने सहमति भएको हो । सोही अनुसार आगामी मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गर्ने एक नेताल जानकारी दिए ।
सरकारलाई समर्थन गरेको राप्रपाको मागअनुसार बिदा दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्