Logo
Logo

नेपाललाई चौथो सफलता, कुशल र सन्दीपले लिए २-२ विकेट


1.1k
Shares

काठमाडौं । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले ४ विकेट लिएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डसँगको जारी खेलमा सन्दीप लामिछानेले दोस्रो विकेट लिँदा नेपालले चौथो सफलता पाएको हो ।

यसअघि कुशल मल्लले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्