Logo
Logo

आज सेयर बजार बन्द


189
Shares

काडठमाडौं । सेयर बजार मंगलबार बन्द हुने भएको छ ।

ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार (फागुन ९ गते) सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो । 
सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।
 

प्रतिक्रिया दिनुहोस्