Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै


1.1k
Shares

काठमाडौं। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालका अनुसार आज (सोमबार) दिउँसो १ बजे उक्त बैठक बस्ने भएको हो ।

आजको बैठकमा राष्ट्रपति कार्यालयवाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताब पारित गरिने कार्यसूचि रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्