Logo
Logo

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


945
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय आलोक नगरमा बैठक बस्न लागेको हो ।

बैठकमा फेरिएको गठबन्धन, राष्ट्रपति निर्वाचन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्