Logo
Logo

५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)


1.5k
Shares

काठमाडौं । सरकारले ५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार मंगलबार २८ र बुधबार २७ जना गरि ५५ जनाको सरुवा गरिएको हो । नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवलाई स्थानीय तहमा खटाएको मन्त्रालयले जनाएको छ ।

को कहाँ पुगे ?

प्रतिक्रिया दिनुहोस्