Logo
Logo

उपराष्ट्रपतिमा उमेदवारी दर्तापछि अष्टलक्ष्मीले भनिन्– निर्वाचनमा जित्छु


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका तर्फबाट उपराष्ट्रपति पदको निर्वाचनमा उमेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले आफूले जित्ने बताएकी छन् ।

उमेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग उनले निर्वाचनमा आफूले जित्ने दाबी गरिन् ।

उपराष्ट्रपति पदका लागि चैत ३ गते निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्