Logo
Logo

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ


315
Shares

दाङ । बलात्कार आरोपमा दाङमा एक जना पक्राउ परेका छन् । ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई प्रहरी पक्राउ गरेको हो ।

दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याइ बलात्कार गरेको उनीमाथि आरोप छ । उनलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । 

जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । 

प्रतिक्रिया दिनुहोस्