Logo
Logo

दैलेख केन्द्रविन्दु भएर भुइँचालो


819
Shares

काठमाडौं । दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भुइँचालो गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो गएको हो ।

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्