काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ ।
यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर बिक्री हुँदा १ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१ चैत्र २०७९, बुधबार ११ : ३२ बजे