Logo
Logo

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


1k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । बैठकमा १० दलका नेताहरूको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपतिको निर्वाचनलगायत सरकारको बिषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्