Logo
Logo

जसपाको बैठक बस्दै, समानुपातिक सांसदबारे निर्णय गर्ने


378
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

बैठक समानुपातिक सांसदबारे निर्णय गर्न बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाका शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त रहेको छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने भएको हा ।

प्रतिक्रिया दिनुहोस्