Logo
Logo

साङ्गीतिक महोत्सव ‘इकोज इन द भ्याली’ सुरु


378
Shares

काठमाडौं । साङ्गीतिक महोत्सव ‘इकोज इन द भ्याली’ को सातौँ संस्करण सुरु भएको छ । टेकुस्थित पचली भैरव मन्दिरबाट शुक्रबार सुरु भएको दुईदिने महोत्सव शनिबार असन क्षेत्रमा विशेष साङ्गीतिक कार्यक्रमसहित समापन हुनेछ ।

महोत्सवमा सङ्गीत कार्यशाला, सङ्गीत सम्मेलन, हेरिटेज वाक्, साङ्गीतिक चलचित्र प्रदर्शनी र नेवाः शैलीका भजन स्टल राखिने छ । साथै बालबालिकाका कथा वाचन, पुस्तक बस, रञ्जना लिपि लेखन, सङ्ग्रहालय भ्रमण गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्