Logo
Logo

रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै


1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय समिति बैठक बस्दै छ।

पार्टीका महामन्त्री डा. मुकुल ढकालका अनुसार आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने गरी बैृठक बोलाएको हो ।

केन्द्रीय समिति बैठकसंगै संसदीय दल बैठक पनि बोलाइएको छ प्रवक्त ढकालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । यसबारे पनि आज बैठकमा छलफल हुने बताइएको छ।

रास्वपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्