Logo
Logo

घनश्याम भूसाल एकीकृत समाजवादीको महासचिव


10.2k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाएको छ । केही समय अगाडि पार्टी प्रवेश गरेका भूसाल महासचिव बनेका हुन् ।

आज बसेको सचिवालय बैठकले महासचिव डा. वेदुराम भूसाललाई उपाध्यक्ष बनाउँदै घनश्यामलाई महासचिव बनाएको हो ।

सचिवालय बैठकले सबै उपाध्यक्षहरुलाई सचिवालय सदस्य बनाउँदै सचिवायल सदस्यको संख्या १९ सदस्यीय बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्