Logo
Logo

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ


882
Shares

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज (सोमबार) राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

गत चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्