
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ९४ वटा क्याम्पसमा विजयी भएको छ ।
आइतबार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्विरोध भएका क्याम्पसहित अनेरास्ववियुले ९४ वटा क्याम्पसको सभापति जितेको हो ।
सोमबार बिहान १० बजेसम्मको मतपरिणाम अनुसार अनेरास्ववियुले ९४ वटा क्याम्पसमा जित हात पारेको अखिलका नेताहरूले बताएका छन् ।
कहाँ को निर्वाचित ?
१. जिरी क्याम्पस दोलखा – ज्योती खड्का
२. सिद्धार्थ क्याम्पस स्याङ्जा – सञ्जोग थापा
३. श्रीकोट बहुमुखी क्याम्पस बैतडी – शम्भुराज गिरी
४. साकेला क्याम्पस खोटाङ – यामकुमार खड्का
५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक – पवन लामिछाने
६. जनसेवा क्याम्पस बर्दिया – लक्ष्मी न्यौपाने
७. खप्तड बहुमुखी क्याम्पस डोटी – श्याम विक
८. कृष्ण स्नातक क्याम्पस दार्चुला – हेमन्ती जोशी
९. नवप्रभात क्याम्पस बैतडी – रेखा घटाल
१०. थलारा बहुमुखी क्याम्पस बझाङ – महेश जेठारा
११. मंगला शिक्षा क्याम्पस म्याग्दी – भिममाया रोका मगर
१२. हजारी जनक क्याम्पस धनुषा – सुवास झा
१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत – घनश्याम रेग्मी
१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर – दिलेन्द्र बडु
१५. ज्ञानोदय बहुमुखी क्याम्पस बाँके – विनय यादव
१६. अमरदीप क्याम्पस सुर्खेत -अनुपम ढकाल
१७. शिखर क्याम्पस रामघाट सुर्खेत – सिर्जना रसाइली
१८. रमाइलो क्याम्पस मोरङ – मालती रेग्मी
१९. माडी बहुमुखी क्याम्पस चितवन – राकेश चौधरी
२०. गौरादह कृषि क्याम्पस झापा – विक्रम तिवारी
२१. पुल्चोक इन्जिनियरिङ क्याम्पस – बिराज अर्याल
२२. बुद्धभुमि क्याम्पस कपिलवस्तु – बाबुराम गिरी
२३. कृषि क्याम्पस लमजुङ – बिरेन्द्र जिसी
२४. नारद आदर्श क्याम्पस उदयपुर – केबल तामाङ
२५. भेरी क्याम्पस सुर्खेत – शक्ति पौडेल
२६. हरैया बहुमुखी क्याम्पस रुपन्देही – प्रदिप सापकोटा
२७. खप्तड क्याम्पस कैलाली – पुष्कर अवस्थी
२८. बुलबुले बहुमुखी क्याम्पस कैलाली – पुष्पा खाती
२९. लेटाङ क्याम्पस मोरङ – छवि श्रेष्ठ
३०. सगरमाथा इन्जिनियरिङ क्याम्पस – यज्ञराज सापकोटा
३१. पिपुल क्याम्पस काठमाडौं – रञ्जित भण्डारी
३२. नर्सिङ क्याम्पस विराटनगर – प्रशंसा पौडेल
३३. डिग्री क्याम्पस बिराटनगर – निर्मल गजुरेल
३४. हटिया जनप्रिय बहुमुखी क्याम्पस -मकवानपुर मुना गोले
३५. बंशगोपाल बहुमुखी क्याम्पस -मकवानपुरदिवस सिलवाल
३६. मनहरि ब क्याम्पस, मकवानपुर – कुमार घिसिङ
३७. महाराजगन्ज नर्सिङ क्याम्पस – नोबिना बस्नेत
३८. सेति क्याम्पस बझाङ – लक्ष्मण गिरी
३९. सुनकुडा क्याम्पस, बझाङ – दिलिप अधिकारी
४०.सुनकोशी क्याम्पस – सिन्धुपाल्चोक
४१. इन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक – किशन दुलाल
४२. हेटौडा क्याम्पस, मकवानपुर – अभी मैनाली
४३. निर्मल बहुमुखी क्याम्पस, मकवानपुर – सरोज अर्याल
४४. रुद्रावति क्याम्पस वामीटक्सार गुल्मी – अनिश पाठक
४५. षडानन्द बहुमुखी क्याम्पस, भोजपुर – गिरिजा कार्की
४६. नमुना बागेश्वरी क्याम्पस, गल्छी, धादिङ – अन्दाज श्रेष्ठ
४७. कञ्चन बहुमुखी क्याम्पस, गुलरिया कंचनपुर – देब बहादुर साउद
४८. बबई बहुमुखी क्याम्पस गुलरिया, बर्दिया – लक्ष्मण भण्डारी
४९. ऐश्वर्य बहुमुखी क्याम्पस, कैलाली – कुबेर खड्का
५०. देवदह आदर्श बहुमुखी क्याम्पस – अर्जुन गैरे
५१. कोहलपुर बागेश्वरी बहुमुखी क्याम्पस – देबेन्द्र बुढा
५२. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर – निसान राई
५३. जनप्रशासन क्याम्पस,
५४. बरुवा क्याम्पस गाईघाट – शरद खडका
५५. चौमाला बहुमुखी क्याम्पस, कैलाली – हरेन्द्र बुढा
५६. सप्तकोशी बहुमुखि क्याम्पस बराहक्षेत्र – चित्रमान राई
५७. नव नेपाल क्याम्पस जुगार, रोल्पा – एकराज डाँगी
५८. जन प्रशासन क्याम्पस, काठमाडौं – अग्र शाही
५९. ललितकला क्याम्पस, काठमाडौं – सुजन श्रेष्ठ
६०. लम्की बहुमुखी क्याम्पस, कैलाली – कल्पना तिमिल्सिना
६१, महेन्द्ररत्न क्यापस ताहाचल- इश्वर थापा
६२. मध्यबिन्दु क्याम्पस, नवलपरासी – केशव भुषाल
६३. महाराजगञ्ज मेडिकल कलेज – आनन्दकुमार सिंह
६४. सर्लाही क्याम्पस मलंगवा – धर्मेन्द्र राय
निर्विरोध निर्वाचित
१. धनकुटा बहुमुखी क्याम्पस -सन्तोष बुढाथोकी
२. सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक – हीरा थामी
३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम – प्रकाश गौतम
४. कोटदेवल क्याम्पस, दैलेख – सीता कार्की
५. गरुवा बहुमुखी क्याम्पस, इलाम – गोपाल आचार्य
६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम – प्रतीक्षा खनाल
७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान – टेकराज केसि
८. गरामनी दुर्गा क्याम्पस झापा – सन्तोष तिम्सिना
९. मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी – आकाश खरेल
१०. तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली – प्रेमबहादुर पुलामी
११. सरस्वती क्याम्पस सिन्धुली – देवराज गौतम
१२. भीमज्योति क्याम्पस सिन्धुली – लक्ष्मी श्रेष्ठ
१३. गौमती बहुमुखी क्याम्पस सिन्धुली – प्रज्वल तिमल्सिना
१४. पिण्डेश्वर विद्यापिठ, सुनसरी – एनिश रेग्मी
१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा – सरोज अधिकारी
१६. जाल्पादेवी क्याम्पस पाख्रीवास, धनकुटा – निर्मला कार्की
१७. सल्यान बहुमुखी क्याम्पस, सल्यान – राजेश ओली
१८. हिले क्याम्पस, धनकुटा – विशाल तामाङ
१९. थर्पु क्याम्पस , पाँचथर – योम्बाहाङ योङ्गहाङ्ग
२०. यासोक क्याम्पस, पाँचथर – मनोज थापा
२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत – सिर्जना रसाइली
२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी – अस्मिता भण्डारी
२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी – गंगा कुँवर
२४. साकेला बहुमुखी क्याम्पस, खोटाङ – यम कुमार खड्का
२५. मादी बहुमुखी क्याम्पस, संखुवासभा – गोपाल प्रसाईं
२६. संखुवासभा बहुमुखी क्याम्पस – आमोद कार्की
२७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा – युदिन चेम्जोङ
२८. दाङ भ्याली कलेज, घोराही दाङ – प्रबिन पुन
२९. सिद्ध जनता बहुमुखी क्याम्पस दाङ – आरती चलाउने
३०. जिरी खिम्ती क्याम्पस, तेह्रथुम – कंचन लिम्बू
३१. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा – मुना न्यौपाने











