
काठमाडौं । घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा आज सरकारले सार्वजनिक विदा भिएको छ । आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था भने खुल्लै रहने छन् ।
काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो ।