Logo
Logo

विश्व कविता दिवस मनाइयो



काठमाडौं । काठमाडौँमा विश्व कविता दिवस मनाइएको छ । अम्बर पब्लिकेसनले थाहा पुस्तकालयमा एक कार्यक्रम आयोजना गरि विश्व कविता दिवस मनाएको हो ।

उक्त कार्यक्रममा कविहरूले विभिन्न कविता वाचन गरेर दिवस मनाएका थिए । थाहा पुस्तकालयमा उपस्थित भएका करिब बीस जना कविहरूमध्ये सबैले दुई दुई र केहि कविहरूले तीन कविता सुनाएका थिए । कविहरूले नेपाली भाषासहित, हिन्दी र अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्