Logo
Logo

ज्ञानेन्द्र शाह र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु शाहलाई भेट्न झापाको दमक पुगेका थिए ।

महामन्त्री धवलशम्शेर राणाले बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताए ।

उक्त भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्