Logo
Logo

गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी


1.1k
Shares

काठमाडौं । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । एक व्यक्तिले कुटपिटको आरोपमा उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका हुन् ।

प्रहरीका अनुसार गायक दुर्गेशले आफू भोलि प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीलाई जानकारी गराएका छन् ।

दुर्गेश उपस्थित भएपछि आरोपित र उनीसित छलफल गरी थप प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जन भट्टको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्