Logo
Logo

सरकारी प्रतिनिधि र मिटरब्याज पीडितबीच आज वार्ता


441
Shares

काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबीच आज वार्ता हुदैँछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज छलफल गर्ने भएका हुन् ।

सरकारी समिति र पीडितका बीचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुने गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले जानकारी दिए । उनका अनुसार छलफलमा दुबै तर्फबाट ५–५ जना गरि १० जना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्