Logo
Logo

एकीकृत समाजवादीले तनहुँ १ मा प्रतापलाललाई उम्मेदवार बनाउने


2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख १० गते हुने तनहुँ १ मा हुने उपनिर्वाचनमा प्रतापलाल श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । बिहीबार बसेको जिल्ला कमिटिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको हो ।

यहाँ कांग्रेसले गोविन्द भट्टराईलाई उठाउँदैछ । रास्वपाबाट डा. स्वर्णिम वाग्ले पक्कापक्कीजस्तै भइसकेका छन् ।
एमालेले भने शनिबारको सचिवालय बैठकबाट कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्