Logo
Logo

प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए


5.7k
Shares

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्नेको सूची राष्ट्रपति कार्यालय पठाएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले दलहरूबाट आएको नाम राष्ट्रपति कार्यालय पठाएका हुन् । उनीहरुको शपथ आज दिउँसो ३ बजे गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्