Logo
Logo

राप्रपाद्वारा उपनिर्वाचन हुने तीनै क्षेत्रमा उम्मेदवारी चयन



काठमाडौं । । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।

आइतबार बसेको राप्रपाको संसदीय समितिको बैठकले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्