Logo
Logo

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि


567
Shares

काठमाडौं । नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ सय ४५ पिसिआर परिक्षणका क्रममा ४९ जना र ८ सय ६ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण गत २४ घण्टामा १६ जना निको भएका छन् । हाल पिसिआर परिक्षणका संक्रमण पुष्टि भएका २ सय २७ संक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्