Logo
Logo

जासुसी परिचालन गर्ने कार्यविधि खारेज


2.1k
Shares

काठमाडौं । सरकारले गृह मन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गरेको छ । आज (सोमबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

यसअघि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा लिँदै आएको खर्च खारेज गर्ने निर्णय गरेका थिए ।

जासुसीको नाममा गृहमन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्